काठमाडौं । ६४औं राष्ट्रिय सहकारी दिवसको नारा तय भएको छ । राष्ट्रिय सहकारी महासंघको हिजो बसेको सञ्चालक समितिको बैठकले "मर्यादित व्यवसाय र प्रविधिमा सहकारीे" नारा तय गरेको हो । प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसको नारा तय गर्दै आएको महासंघले यस बर्षको नारा आज सार्वजनिक गरेको हो ।
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि
१० दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि
४७ दिन अगाडि