सहकारी एकीकरणमा चितवनमा अर्को सफलता; ४ बचत ऋण सहकारीहरुबीच एकीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी एकीकरणमा चितवनमा अर्को सफलता; ४ बचत ऋण सहकारीहरुबीच एकीकरण

काठमाडौं । चितवनका ४ सहकारीबीच एकीकरण भएको छ । आज घोषणा सभा गरी औपचारिक एकीकरण गरिएको हो ।  चित्रवन साकोस, दिपज्योती अभिवृद्धि साकोस, मोडल साकोस र हाम्रो माइती साकोसबीच एकीकरण भएको हो । एकीकरणपछि सदस्य संख्या १० हजार २ सय १ पुगेको छ भने १ अर्ब १४ करोड सम्पत्ति तथा ५ प्रतिशत संस्थागत पुँजी पुगेको जनाइएको छ । एकीकृत संस्थाको नाम हाम्रो चित्रवन साकोस रहने भएको छ ।

तेजेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र सुर्यबदना हमालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा नेफस्कूनकी उपाध्यक्ष शान्ति अधिकारी र लेखा समिति संयोजक नवराज सापकोटाको पनि बिशिष्ट आतिथ्यता रहेको थियो । आजको एकीकरणसँगै सहकारी एकीकरण अभियानमा चितवनमा अर्को सफलता प्राप्त भएको हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप