जनमुखी साकोस दोलखाको CUDCC तालिम नगरकोटमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनमुखी साकोस दोलखाको CUDCC तालिम नगरकोटमा

काठमाडौं । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरको नगरकोटमा संचालकहरुको क्षमता अभिवृद्धि CUDCC तालिम प्रारम्भ भएको छ । संस्थाका संचालक, लेखा सुपरीवेक्षण समिति, उपसमिति सदस्यहरु र उच्च व्यवस्थापन गरी २४ जना सहभागी उक्त तालिम चैत्र ७ गते सुरु भइ चैत १० गतेसम्म संचालन हुनेछ । संक्षिप्त कार्यक्रम बीच संस्थाका अध्यक्ष माधवप्रसाद दहालले तालिमको औपचारिक उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेफ्स्कून प्राचार्य गणेशप्रसाद तिमल्सिनाले तालिमको विषय बस्तु र तालिमको महत्वको बारेमा मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षता, उपाध्यक्ष गीताकृष्ण शर्माको स्वागत मन्तव्य र संस्थाका सचिव लक्ष्मण चौलागाईले संचालन गरी सुरु भएको तालिमको सहजीकरण नेफ्स्कून प्राचार्य गणेशप्रसाद तिमल्सिना र कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नुभएको छ ।

जनमुखी साकोसले लगातार दुई पटक प्रोवेसन ब्राण्ड प्राप्त गरी हाल एक्सेस कार्यक्रममा आवद्ध भै सदस्यको सन्तुष्टीलाई केन्द्रमा राखि आफ्ना कार्यक्रमहरु गर्दै आइ रहेको छ । दोलखाको ग्रामीण क्षेत्रका १८ हजार बढि सदस्यहरु मार्फत ९० करोड भन्दा बढि सम्पत्तीलाई सदस्य माझ परीचालन गरिरहेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप