लमुजङका साकोस प्रतिनिधिहरू बीच नेफ्स्कून अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमुजङका साकोस प्रतिनिधिहरू बीच नेफ्स्कून अन्तरक्रिया 

लमजुङ । नेफ्स्कून फिल्ड कार्यालय लमजुङको आयोजनामा हिजो लमजुङको बेसिशरमा नेफ्स्कून अन्तरक्रिया सञ्चालन भएको छ । जिल्लामा सञ्चालित १३ वटा बचत तथा ऋण संस्थाहरुका २२ जना प्रतिनिधिहरुसँग नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक, सञ्चालक, फिल्ड व्यवस्थापन उपसमिति र कर्मचारीहरुबीच अभियानका समसामयिक विषयहरुका सन्दर्भमा अन्तरक्रिया भएको हो । 

नेफ्स्कूनका सञ्चालक एवम् फिल्ड उपसमिति संयोजक कमला देवी गिरिको अध्यक्षता र नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको थियो । 

कार्यक्रममा नेफ्स्कून का लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले नेपालकोे साकोस अभियान, संघको वित्तीय अवस्थाको तुलना, अभियानको विद्यमान अवस्था, संघका उपलब्धीहरु, साकोस अभियानको छवि  संरक्षणमा भएका प्रयासहरु, साकोस अभियानको अबको गन्तव्य, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि साकोस अभियानको योगदान र चालु आ.व.मा नेफ्स्कूनको रणनीतिक योजनाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

सभाध्यक्ष कमला देवी गिरिले नेफ्स्कूनका अन्तरलगानी सेवा र सूचना प्रविधि सेवाहरुमा प्रदान गरिएको सहुलियत (विशेष गरी महिला सहकारीहरुलाई ) का विषयमा जानकारी गराउँदै संघ बाट प्रदान गरिएको सेवाहरु लिएर लाभ लिन र साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा सहभागी बन्न अनुरोध गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप