महासंघद्वारा पुरस्कारको घोषणा; बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघद्वारा पुरस्कारको घोषणा; बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार 

ललितपुर । राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका अग्रणी व्यक्तित्व एवम् महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघले चैत १९ गते बिहिबार आयोजना गरेको विशेष कार्यक्रममा सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । 

हिजोको कार्यक्रममै महासंघले उत्कृष्ट सहकारी पुरस्कार  र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने संघ÷संस्थाको नामसमेत घोषणा गरेको छ । महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिने संघ/संस्थाको नाम घोषणा गर्दछ भने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कार प्रदान गर्दछ । 

उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट चितवन जिल्ला सहकारी संघ पुरस्कृत हुने घोषित भएको छ । त्यसैगरी सातै प्रदेशका सहकारी संस्थाहरुहरुमध्येबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिदै आएको छ । जसअन्तर्गत प्रदेश १ बाट कामधेनु दुग्ध विकास सहकारी संस्था लि. इटहरी पुरस्कृत हुने भएको छ । प्रदेश २ बाट त्रियुगा सहकारी संस्था फतेपुर, बागमती प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि. पुरस्कृत हुने भएको छ । त्यसैगरी गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादन सहकारी संस्था लि. तनहुँ, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि., बर्दिया र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.,मुगु पुरस्कृत गरिने घोषणा गरिएको हो । 

त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरकी व्यवस्थापक सुमित्रा वाइबालाई पुरस्कृत गरिने घोषणा गरिएको छ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप