रुपन्देही जिल्ला बचत संघ बीच व्यावसायिक साझेदारी सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देही जिल्ला बचत संघ बीच व्यावसायिक साझेदारी सम्झौता

काठमाडौं । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत हिजो रुपन्देही जिल्ला बचत संघ र नेफ्स्कूनबीच व्यवसाय साझेदारी सम्झौता भएको छ । जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराइको अध्यक्षतामा आयोजित एक संक्षिप्त समारोहका बीच भएको सम्झौता कार्यक्रममा बचत संघका पदाधिकारी एवम् संञ्चालकहरु र नेफ्स्कूनको तर्फबाट सञ्चालक सन्दिप सापकोटा, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल सहित कर्मचारी सहभागी हुनुहुन्थ्यो । 

बचत तथा ऋण सहकारी संघ र संस्थाहरुको सुदृढीकरण साथै सदस्य सेवा प्रभावकारीताका लागि जिल्ला संघ साझेदारी कार्यक्रम एक प्रभावकारी मोडेलको रुपमा अगाडि बढेको कार्यक्रमका सहभागी बक्ताहरुले बताउनुभएको थियो । 

नेफ्स्कूनले जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्जाल समक्षता विकास कार्यक्रम गत साता (चैत्र २४ र २५ गते) भक्तपुरमा आयोजना गरेको थियो । दुई दिने उक्त गोष्ठीले व्यवस्थित र सबलिकृत साकोस सञ्जाल निर्माणका लागि कार्यक्रम मार्फत सञ्जाल र पहूँच विस्तार, नीति, विधि र प्रविधिमा एकरुपताका साथै बचत तथा ऋण सहकारी संस्थाका सबै संरचनात्मक तहहरुलाई मजबुत बनाउने सम्बन्धमा निर्णय गरेको थियो । 

जिल्ला संघ साझेदारी कार्यक्रममा हालसम्म रुपन्देही बचत संघ सहित जिल्ला र प्रदेश संघ गरी २३ संघहरु आबद्ध छन् । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप