काठमाडौं । रुपन्देहीस्थित टुगा आस्था विकास साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पाल्पाको तानसेनमा सुरु भएको छ । चैत २८ गतदेखि चैत ३१ गतेसम्म जारी रहने तालिमको उद्घाटन नेफ्स्कूनका महासचिव एवम् तालिमका प्रमुख सहजकर्ता दामोदर अधिकारीले गर्नुभएको थियो । तालिममा साकोसबाट १८ जनाको सहभागिता रहेको तालिमका अर्का सहजकर्ता नेफ्स्कूनको सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले जानकारी गराउनुभयो ।
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
१४ दिन अगाडि
१६ दिन अगाडि
६ दिन अगाडि
३३ दिन अगाडि
२२ दिन अगाडि
२५ दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
२५ दिन अगाडि
३१ दिन अगाडि