चिनारी साकोसको आयोजनामा PALM कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चिनारी साकोसको आयोजनामा PALM कार्यशाला

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोग तथा चिनारी साकोस  गोर्कणेश्वर न पा ४ को आयोजनामा कर्वस कार्यक्रम काठमाडौ दोस्रो समूह क्लष्टरमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आबद्ध सहकारी संस्थाहरुको  भौतिक रुपमा सञ्चालित एघारौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) चैत्र २९ गते सम्पन्न भएको छ ।
कार्यक्रमका मुख्य आर्कषणहरु गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल रहनुभएको थियो भने अध्यक्षता आयोजक चिनारी साकोसका अध्यक्ष न्हुच्छे नारायण श्रेष्ठले गर्नु भएको थियो । 

प्रमुख अतिथि परितोष पौडेलले नेफ्स्कूनले हाल आधारशिला, सार, कर्वस, प्रोवेसन तथा एक्सेस जस्ता गुणस्तर सुनिश्चितताका कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउदै नेफ्स्कून एकद्धार प्रणालीबाट सेवा दिनका लागि प्रक्रिया शुरुवात गरेको तथा सामाजिक पूँजी निर्माणका लागि सहकार्य गरिरहेका जानकारी गराउदै अव संस्थाहरुले कोभिड पछिको तेस्रो प्रभाव आर्थिक मन्दीका रुपमा देखिने हुनाले सामना गर्न रणनैतिक रुपले तयार रहनुपर्ने जानकारी गराउनु भयो । 

कार्यक्रममा विशेष अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यस समूहका संस्थाहरु कर्वस कार्यक्रम उर्तीण गरेर अर्को तहको गुणस्तर सुनिश्चितता कार्यक्रममा जोडिन शुभकामना दिदै नेफ्स्कून राज्यले सहकार्य तथा उत्साह गरेमा नेतृत्व लिन तयार रहेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथि   गोर्कणेश्वर नगर प्रमुख सन्तोष चालिसेले अव सहकारी संस्थाले उत्पादन तथा उद्यमशीलता मुखी लगानी बढाउनुपर्ने र यसका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

कास्कूनका सचिव शालिकराम पुडासैनीको सहभागिता रहेको कार्यक्रममा उक्त समूह बाट चिनारी साकोस,  तरकारी फलफूल साकोस,  जोरपाटी साकोस, हाम्रो दहचोक साकोस, आर्दश भृकुटी साकोस, शारदा माइ साकोस, कम्पास साकोस, रिजु साकोस तथा बाल कुमारी साकोस  जम्मा ९ वटा साकोसबाट ४४ जनाको सहभागिता थियो । कार्यक्रममा गत पामका निर्णयको समीक्षा, साकोसहरुको हालको अवस्था र भएका प्रगति, जोखिमका क्षेत्र र गुणस्तर सुधारका विषय, सदस्य केन्द्रीयता सूचकमा प्रस्तुति र छलफल भएको थियो ।

उक्त कार्यक्रम सञ्चालन आयोजक साकोसका  सचिव  शिवहरी श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कून CURBS कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप