सहकारी अध्ययन अवलोकनमा बागलुङको सिवाईसी साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अध्ययन अवलोकनमा बागलुङको सिवाईसी साकोस 

बागलुङ । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. पछिल्लो समय सहकारी अध्ययन अवलोकन भ्रमणका लागि उपयुक्त केन्द्र बन्दै गइरहेको छ । जिल्लामा सबैभन्दा धेरै सहकारी एकीकरण र केन्द्र विस्तारमा जोड दिदँै आएको सहकारी पछिल्लो समय विभिन्न जिल्लाका सहकारीकर्मीहरुका लागि अवलोकनको केन्द्र बनेको हो । विशेष गरी सिवाईसी साकोसले अवलम्बन गरेको सूचना, प्रविधि, सहकारी एकीकरण अभियानमा चालेको कदम र उत्कृष्ट वित्तीय तथा गैरवित्तीय सदस्य सेवा सहकारी अध्ययन अवलोकन भ्रमणको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।
 
पछिल्लो ४ महिनाको अवधिमा सिवाईसी साकोसमा ११ वटा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरु गरी ३८१ जनाले भ्रमण गरिसक्नुभएको छ । यस अवधिमा सयपत्री साकोस नवलपरासी, शिलशिला साकोस काठमाडौं, मायागढी बहुउद्देश्यीय सहकारी संस्था पाल्पा, लुम्बिनी साकोस सुनौल, अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था बुटवल, पेवा साकोस चितवन, जलविनायक साकोस काठमाडौं, समाज विकास बहुउद्देश्यीय सहकारी संस्था धादिङ, मनकामना साकोस मोरङ, बिकू साकोस नवलपरासी र मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था मुग्लिनबाट अध्ययन अवलोकन भ्रमण सम्पन्न भइसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी गराउनुभयो । 

हालसम्म ३० वटा संस्था एकीकरण गरिसकेको सिवाईसी साकोसले २२ वटा सेवा कार्यालय मार्फत १७ हजार ५०० सदस्यलाई सेवा प्रवाह गरिरहेकोे छ भने संस्थाको कूल सम्पत्ति १ अर्व ९२ करोड पुगेको छ । सिवाईसी साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा सहभागी छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप