हाम्रो जनकल्याणद्वारा असहाय सन्तती छात्रवृत्ति वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याणद्वारा असहाय सन्तती छात्रवृत्ति वितरण

दोलखा । असहाय सन्तती छात्रवृत्ति अन्तरगत हाम्रो जनकल्याण साकोसले सेतीदेवी आधारभुत विद्यालय भिमदत्त नगरपालिका–७ काउलेमा कक्षा ९ मा अध्ययनरत छात्र मनोज श्रेष्ठलाई छात्रवृत्ति स्वरुप रु. २५०० हस्तान्तरण गरेको छ  । कक्षा ६ देखि कक्षा १० सम्मको अध्ययनमा सहयोग गर्ने उद्देश्यले प्रति विद्यार्थी २५ सय नगद अभिभावक र विद्यालयसँगको समन्वयमा हस्तान्तरण गर्ने नीति अनुसार संस्थाले आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेको हो । 

मनोजले गत वर्ष पनि उक्त छात्रवृत्ति प्राप्त गरेका थिए । गत वर्ष १० जना एकल महिला तथा पुरुष सदस्यको एक जना छोराछोरीलाई उक्त छात्रवृत्ति वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी दिपक बस्नेतले जानकारी दिनुभयो । यस वर्ष पनि १० भन्दा बढी विद्यार्थीको आवेदन प्राप्त भएकाले क्रमशः वितरणको योजना बनाइएको छ ।

संस्थाले शेयर सदस्यका छोरा छोरी वा स्वयं सदस्यको उच्च शिक्षामा समेत सहुलियत दरको ऋण परिचालन गरेको जनाएको छ । । विशेष गरी डाक्टर, इन्जिनीयर लगायतको प्राविधिक क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीका लागि हाम्रो जनकल्याणको शैक्षिक ऋण उपयोगी बनेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी गराउनुभयो । 

संस्थाले आफ्नो कार्य क्षेत्र भित्र पर्ने सुस्पाक्षमावतीमा सम्भाव्य शेयर सदस्यका लागि पुर्व सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । ११० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा सहकारीको अवधारणा, वित्तीय योजना, बजेट, आम्दानी तथा खर्चका बारेमा जानकारी गराइएको थियो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप