प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल सहित ४  सहकारीकर्मी विभूषित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल सहित ४  सहकारीकर्मी विभूषित

काठमाडौं । नेपाल सरकारले प्रदान गर्ने विभूषण (मानपदवी, अलंकार र पदक) मध्ये प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल सहित ४  सहकारीकर्मी विभूषित हुनुभएको छ । 

आज (२०७८/०१/०१) राष्ट्रपति भवनमा आयोजित बिभुषण सुशोभन समारोहबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल र राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग प्रबल जनसेवा श्री (चतुर्थ ) बाट, सहारा नेपाल साकोस, झापाका सचिव एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक महेन्द्र गिरी जनसेवाश्री पञ्चमवाट र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव जनक राज जोशी सहकारी मन्त्रालय मातहत रहेर उत्कृष्ठ कार्य गरेकोमा जनसेवा श्री (तृतीय) बाट विभूषित हुनुभएको छ । 

सरकारले सहकारी अभियानको प्रवर्द्धन र विकास साथै सामाजिक क्षेत्रको विकासमा खेलेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप सहकारीकर्मीहरुलाई पनि विभूषित गर्ने गरेको छ । सरकारले २०७७ असोज ३ गते पाँचौ संविधान दिवसको अवसरमा सहकारी क्षेत्रसम्बद्ध ४ जनालाई जनसेवा पदकबाट विभूषि गर्ने घोषणा गरेको थियो । सरकारले यस बर्ष ५ सय ९३ जनालाई विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गर्ने घोषणा गरेको थियो । 

यसअघि २०७६ साल असोज ३ गते संविधान दिवको अवसरमा घोषित विभूषणबाट राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल, कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव चन्द्रकला पौडेल २०७७ चैत्र २७ गते राष्ट्रपति भवनमा आयोजित बिभुषण सुशोभन समारोहका बीच प्रबल जनसेवा श्री (चतुर्थ ) बाट विभुषित हुनुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप