मोरङको भुल्के साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको भुल्के साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

मोरङ । सलकपुरस्थित भुल्के साकोस नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । भुल्के साकोस बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आज आबद्ध भएको हो । उक्त सम्बन्धमा आज नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपाल र भुल्के साकोसका अध्यक्ष श्याम कुमार आचार्यको उपस्थितिमा औपचारिक सम्झौता समेत सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल तथा साकोसका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक सदस्य नेपालले साकोसहरु नीति, विधि र प्रविधिमा आधारित भई सञ्चालन गर्नुपर्नेमा जोड दिदैं प्रोबेसन कार्यक्रममा आबद्ध हुँदा त्यस दिशातर्फ ध्यान पुग्ने बताउनुभयो । उहाँले वित्तीय तथा संस्थागत सबलताका लागि नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चिततासम्बन्धी कार्यक्रममा सहभागी हुनुपर्ने बताउँदै सदस्यहरुको चाहनाअनुरुपको सेवा प्रदान गर्न कुनै कञ्जुस्याइँ गर्न नहुने प्रष्ट पार्नुभयो । सम्झौतापूर्व नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले प्रोबेसन कार्यक्रमको महत्व, सूचकहरु लगायतका विषयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप