मोरङ । मुगुस्थित छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । छायाँनाथ साकोस बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएको हो । उक्त सम्बन्धमा औपचारिकत सम्झौता सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनकातर्फबाट प्राचार्य गणेश प्रसाद तिमल्सिना र बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले सहभागी हुनुहुन्थ्यो भने साकोसबाट कोषाध्यक्ष हरिबहादुर शाही, लेखा समिति संयोजक बिनोद कुमार मल्ल, ऋण समिति संयोजक नृपेन्द बहादुर मल्ल र र ऋण शाखा प्रमुख खगेन्द्र बहादुर शाहीको सहभागिता थियो ।
१९ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
२१ घण्टा अगाडि
२४ घण्टा अगाडि
४ दिन अगाडि
२१ घण्टा अगाडि
११ दिन अगाडि