विर्तामोडमा कोपोमिस तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विर्तामोडमा कोपोमिस तालिम सम्पन्न

विर्तामोड । सहकारी क्षेत्र सुढृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्र्तगत झापाको विर्तामोडमा बैशाख १३ गते सोमबार १ दिने सहकारी तथा गरिबी सम्वन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम सम्पन्न भएको छ । 
नेपाल सरकार, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय, अन्र्तगतको सहकारी विभागको सहकार्य र नफ्स्कूनको आयोजनामा भएको कार्यक्रममा झापास्थित नेफ्स्कूनका सम्भावित एवम् हालका सदस्यहरुको प्रतिनिधित्वमा ४ महिला सहित २५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले वर्तमानको भुमिकाले भविष्यमा परिवर्तन ल्याउने गरी भुक्तानीको नयाँ प्रणाली सुरुवातका लागि संघ लागि परेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नु भएकी नेफ्स्कूनकी संचालक सदस्य गोमा नेपालले व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपालले राज्यले जारी गरेको ऐन र कानुनको परिधिभित्र रही तथा संघले संचालन गर्ने स्तरीकरण कार्यक्रममा समेत जोडिएर संस्थालाई व्यवस्थित र शुसाशन योग्य वनाउन पनि कोपोमिसमा जोडिनुपर्ने विचार व्यक्त गर्नु ुहुदै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको समेत उपस्थिति रहेको थियो । 

त्यस्तै, जिल्ला वचत तथा ऋण सहकारी संघ लि. झापाका नव निर्वाचित अध्यक्ष तथा नेफ्स्कून फिल्ड व्यवस्थापन उप समिति सदस्य तुलाराम न्यौपोनले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सहजीकरण सहकारी विभागका प्रतिनिधि योगमणी पाण्डेले अन्तरक्रियात्मक रुपमा गर्नु भएको थियो भने कार्यक्रम संचालन विनोद न्यौपानेले गर्नुभएको थियो । यस अघि पनि सहकारी क्षेत्र सुदृढिकरण तथा सुधार प्रणाली कार्यक्रम अन्र्तगत सम्पत्ति शुद्धिकरण निवारण ऐनका वारेमा मोरङ्गको उर्लावारीमा कार्यक्रम सम्पन्न गरि सकिएको थियो । झापाको वित्र्तामोडस्थित सेन्टर पोइन्ट होटलमा भएको कार्यक्रमको व्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय झापाले गरेको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप