नेफ्स्कूनद्वारा कोभिड महामारीमा सेवा निरन्तरतासम्बन्धी १९ बुँदे मार्गदर्शन जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा कोभिड महामारीमा सेवा निरन्तरतासम्बन्धी १९ बुँदे मार्गदर्शन जारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले बढ्दो कोभिड संक्रमणको समयमा सुरक्षित र आवश्यक सेवा निरन्तरताका लागि सदस्य संघ संस्थाहरुलाई १९ बुँदे मार्गदर्शन जारी गरेको छ । नेफ्स्कूनले आज जारी गरेको मार्गनिर्देशमा सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सकेसम्म प्रविधिमा आधारित नवीन सेवा प्रवाहलाई प्राथमिकतामा राख्न, न्यूनतम जनशक्ति प्रयोग गर्न, आलोपालो तथा घरबाटै काम गर्ने व्यवस्था मिलाउन उल्लेख गरिएको छ । 
नेफ्स्कूनद्वारा जारी मार्गदर्शन २०७८ को पूर्णपाठः

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप