नेफ्स्कूनद्वारा आकूको स्वर्ण महोत्सवमा बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा आकूको स्वर्ण महोत्सवमा बधाई तथा शुभकामना

काठमाडौं । एसियाली ऋण महासंघ (आकू) स्थापनाको आज ५० औं वर्ष पुगेको छ । आकूले स्वर्ण महोत्सव आज भर्चुअल रुपमा कार्यक्रम गरी मनाएको छ । उक्त अभौतिक कार्यक्रममा आकूका संस्थापक अध्यक्ष एन्ड्रियु सो, वर्तमान अध्यक्ष किम योनसिक, विश्व ऋण परिषद्का प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्राञ्च, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेललगायत ४० भन्दा बढी मुलुकका आकू आबद्ध सदस्य संस्थाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृतले भिडियो रेकर्ड गरिएको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून पदाधिकारीका साथै विभागीय प्रमुखहरुको पनि सहभागिता थियो । नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे विगतमा आकूको अध्यक्ष हुनुभएको थियो भने अर्का निर्वतमान अध्यक्ष मिनराज कडेल आकूको प्रथम उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
सन् १९७१ मा आज अर्थात् अप्रिल २८ मा जापान, हङकङ, दक्षिण कोरिया, मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, ताइवान, थाइल्याण्ड र तत्कालीन दक्षिणी भियतनामका बचत तथा ऋण सहकारीकर्मीहरुको सियोलमा सम्पन्न भेलाले आकू स्थापना गरेको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप