धरानको नमोः साकोस CURBS कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धरानको नमोः साकोस CURBS कार्यक्रममा आबद्ध

सुनसरी । धरान उप महानगरपालिका वडा नं  ६ स्थित नमोः बचत तथा ऋण सहकारी सस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आबद्ध भएको छ । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत संचालित उक्त कार्यक्रमले साकोसको दिगो विकास र गुणस्तरता सुनिश्चित गर्दछ । उक्त सम्बन्धमा औपचारिक सम्झौता समेत सम्पन्न भएको छ । सम्झौता कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको तर्फबाट अध्यक्ष शिवराज श्रेष्ठ, कार्यक्रम अधिकृत सुमन सुवेदी, लेखापाल खगेन्द्र प्रसाद अधिकारी र नेफ्स्कूनकोतर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल र साकोसको तर्फवाट  अध्यक्ष शिवराज श्रेष्ठ तथा व्यवस्थापक कृष्ण कुमार चौधरीको सहभागिता थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप