स्वास्थ्य सतर्कता अपनाउँदै हाम्रो जनकल्याण साकोसको रजत वर्ष कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वास्थ्य सतर्कता अपनाउँदै हाम्रो जनकल्याण साकोसको रजत वर्ष कार्यक्रम सम्पन्न

दोलखा । भीमेश्वर नगरपालिकामा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थ लि. ले स्वास्थ्य सतर्कता अपनाउँदै २५ औं स्थापना दिवस तथा रजत वर्ष विविधि कार्यक्रमका साथ सम्पन्न गरेको छ । रजत वर्षको शुभारम्भको अवसरमा 'हाम्रो जनकल्याणको २५ वर्ष' नामक स्मारिकाको कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के. सी., विशेष अतिथि जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खडका र संस्थाका अध्यक्ष राजन श्रेष्ठले एकै साथ विमोचन गर्नुभयो । सोही अवसरमा राष्ट्रिय व्यक्तित्व विश्व साइकलयात्री पुस्कर शाहलाई दस हजार रुपैयाँ सहित कदर पत्रद्वारा सम्मान गरिएको छ । 

त्यसैगरी ८० वर्ष माथिका जेष्ठ सदस्य नर बहादुर बस्नेत, सरस्वती अधिकारी, तुलसा माया बस्नेत, हरि बहादुर खत्री र अनन्त कुमारी दाहाललाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको छ । संस्थाले रजत वर्षको व्यवस्थापनमा हुने खर्च कटौती गरी सो वापतको रकम अपाङ्ग सदस्य ईगुमाया कार्कीलाई हस्तान्तरण गरेको छ । सरकारले २५ जना भन्दा बढीको उपस्थितिमा बैठक भेलाको आयोजना नगर्न आदेश गरेपछि संस्थाको बृहत्तर कार्यक्रमलाई स्थगन गरी सांकेतिक रुपमा रजत वर्षको शभारम्भ गरेको प्रमुख कार्यकारी दिपक बस्नेतले बताउनु भयो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु, सल्लाहकार, सञ्चालक, उपसमिति सदस्य लगायत सेयर सदस्यको उपस्थिति रहेको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप