नासाका बैज्ञानिकहरुको क्रेडिट युनियनः छन् २ लाख बढी सदस्य 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नासाका बैज्ञानिकहरुको क्रेडिट युनियनः छन् २ लाख बढी सदस्य 

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) मा आबद्ध बैज्ञानिकहरु मिलेर बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका छन् । सन् १९४९ मा नासाका ७ जना बैज्ञानिकहरुले २ डलर जम्मा गरेर क्रेडिट युनियन स्थापना गरेका हुन् । आज नासा फेडेरल क्रेडिट युनियनसँग अमेरिकाभर २ लाख सदस्य छन् भने साढे २ बिलियन अमेरिकी डलरको कारोबार छ । यसको मुख्य कार्यालय मेरिल्याण्ड राज्यस्थि अपर मार्लबोरोमा अवस्थित छ भने १ दर्जन बढी सेवा केन्द्रहरु छन् । उक्त क्रेडिट युनियनमा नासाआबद्ध बैज्ञानिकहरु तथा कर्मचारीहरु, पूर्व वैज्ञानिक तथा कर्मचारीहरु, उनीहरुका परिवार, आफन्तजन र नासाका ९ सय साझेदार कम्पनीमा आबद्ध कर्मचारीहरु सदस्य रहेका छन् । ७ संस्थापकहरु जुत्ता राख्ने बक्समा पैसा संकलन गरेर क्रेडिट युनियन स्थापनाको अभियानमा जोडिएका थिए ।

क्रेडिट युनियनले सदस्यता र कारोबारमा वृद्धि भएपनि स्थापनाकालदेखिका प्रतिबद्धताहरु भने परिवर्तन नहुने जनाएको छ । ‘हाम्रा सदस्य र उनीहरु आबद्ध समुदायको आर्थिक जीवनमा सकारात्मक परिवर्तनका लागि हामी प्रत्येक दिन लागिरेहका छौं’ क्रेडिट युनियले भनेको छ, ‘त्यही भएर हामीले हाम्रो ध्येय उज्यालो वित्तीय भविष्य निर्माणका लागि सदस्यहरुको शसक्तिकरण राखेका छौं ।’

सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्रेडिट युनियनले बालस्वास्थ्यमा काम गर्ने चिल्ड्रेन्स मिर्याकल नेटवर्क, विभिन्न खाद्य बैंकहरुलाई आर्थिक सहयोग तथा उच्च शिक्षाका लागि योग्य विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि सहयोग पुर्याउँदै आएको छ । थप जानकारी तलको लिङकमा उपलब्ध छ ।https://www.nasafcu.com/about-us

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप