कोरोना संक्रमित विरामीको उपचारका लागि सहकारीद्वारा अस्पताललाई नगद सहयोग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोरोना संक्रमित विरामीको उपचारका लागि सहकारीद्वारा अस्पताललाई नगद सहयोग 

काठमाडौं । मोरङ उर्लाबारीका दुई बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित विरामीहरुको उपचार सहयोगार्थ आज स्थानीय अस्पताललाई नगद सहयोग गरेका छन् ।

मोरङको उर्लाबारी स्थित सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. र हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. ले उर्लाबारी नगरपालिका ३, मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचाररत कोरोना संक्रमित विरामीहरुको खाना तथा अन्य व्यवस्थापनका लागि २०/२० हजार नगद सहयोग गरेका हुन् ।

सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था का व्यवस्थापक राजकुमार बरालले कोरोना संक्रमित विरामीहरुको उपचारका क्रममा अस्पताललाई आर्थिक समस्या आइपरेको भन्दै सहयोग मागेपछि स्थानीय सहकारी संघ संस्था र स्थानीय समुदायबाटै सहयोग रकम जुटाउने काम भएको जानकारी दिनुभयो । अस्पतालको कोभिड वार्डमा हाल १२ वटा आइसोलेसन बेड छन् । विरामीले आइसोलेसन वार्ड का सबै बेड भरिएका छन् भने ती मध्ये कतिपय केसहरु जटिल पनि छन् । उहाँले भन्नुभयो, “स्थानीय अपस्ताल, जसमा उपचारका लागि समुदायकै र सहकारीका सदस्यहरु पनि हुनुहुन्छ, अस्पतालले आर्थिक सहयोग मागेपछि स्थानीयहरु पनि सक्दो सहयोगमा जुट्नुभएको छ ।” समुदायस्तरबाटै हिजो मात्रै अस्पताललाई ५० थान कोरोना परीक्षण किट खरिदका लागि सहयोग भएको पनि उहाँले उल्लेख गर्नुभयो ।    

उहाँले अस्पतालमा भर्ना हुनु भएका तथा होम आइसोलेसनमा रहनु भएका सेयर सदस्यहरुलाई सहकारीको तर्फबाट सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप