कोरोना महामारीमा साकोसको तरलता व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोरोना महामारीमा साकोसको तरलता व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । नेफ्स्कूनको प्राविधिक सहयोग तथा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आज भर्चुअल विधिबाट तरलता व्यवस्थापन तालिम आयोजना गरिएको छ । कोभिड महामारीको समयमा साकोसहरुमा सम्भावित न्यून वा अधिक तरलता व्यवस्थापनमा सहयोगीसिद्ध १ दिने तालिम आयोजना गरिएको हो ।  तालिममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले जिल्ला संघ तथा सदस्य साकोसहरुलाई यस्तो असहज अवस्थामा जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा राख्नुभयो । उहाँले तरलता व्यवस्थापनका लागि तालिममा सुझाइने कुराहरुलाई ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो ।

२२ जना सहभागी तालिम कार्यक्रममा नुवाकोट बचत संघका सचिव नविन्द्रमान प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला संघका अध्यक्ष रमेश श्रेष्ठले गर्नुभएको थियो भने रसुवा बचत संघका अध्यक्ष ओम प्रसाद आचार्यले भर्चुअल तालिमको अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले कोभिडले सहकारीलाई प्रविधिमैत्री हुने अवसर दिएको बताउनुभयो । नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभएको तालिममा संघका तालिम अधिकृतहरु उमेश कोइराला र रबिन्द्र श्रेष्ठले सहजीकरण सहयोग गर्नुभएको थियो भने प्रविधि सहयोग नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविन अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप