संकटमा प्रत्येक सदस्यसँग घनिष्ठ सम्पर्क अत्यावश्यक  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संकटमा प्रत्येक सदस्यसँग घनिष्ठ सम्पर्क अत्यावश्यक  

सुनसरी । कर्ब्स सुनसरी पहिलो क्लष्टरको छैठौं कार्यशाला भर्चुअल विधिबाट आज सम्पन्न भएको छ । कार्यशालामा प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपालले कोभिड संकटमा सदस्यहरुलाई संस्थाको साथ अत्यावश्यक हुने भएकाले सबै साकोसले सम्पर्क सेतु स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेफ्स्कूनको स्कूलिङ भित्र रहेका सदस्य संघ संस्थाहरुले सदस्यलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्ने भन्दै महामारीको अवस्थामा सदस्यहरुलाई दैनिक रुपमा कर्मचारीहरुको माध्यमबाट सम्पर्क गर्दै सम्पूर्ण परिवारको स्वास्थ्य अवस्था, वित्तीय स्वास्थ्य तथा असहजताका बारेमा जानकारी लिनुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभयो ।

स्वस्थ्य, सचेत र शिक्षित सदस्य नै दिगो साकोसको द्योतक भएकोमा उहाँको जोड थियो । अबको समय प्रविधिकरणको भएकाले साकोसका सदस्यहरुलाई कारोबार गर्न सहज हुने गरी अन्तर साकोस भुक्तानी सेवा सुरुवातमा नेफ्स्कून जोडबलका साथ लागिपरेको समेत संघकी सञ्चालक नेपालले जानकारी गराउनुभयो । कार्यक्रममा सुनसरी जिल्ला बचत संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीको पनि सहभागिता थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र जिल्ला बचत संघका कार्यक्रम अधिकृत सुमन सुवेदीले सहजीकरण गनुभएको कार्यशालामा नेफ्स्कून इटहरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरेको पनि भर्चुअल उपस्थिति थियो ।

कार्यशालामा सुनसरी पहिलो क्लष्टर अन्तर्गतका १० साकोसका २७ जनाको सहभागिता थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप