व्यवसाय निरन्तरता योजना निर्माण एवम् अद्यावधिक गर्न नेफ्स्कूनले सहयोग गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवसाय निरन्तरता योजना निर्माण एवम् अद्यावधिक गर्न नेफ्स्कूनले सहयोग गर्ने

काठमाडौं । महामारीको समय भौतिक असहजताकाबीच पनि सदस्य सेवा निरन्तरता पहिलो प्राथमिकता हो । संकटमा सदस्यहरु सहकारीको सेवा बढी खोज्नु स्वाभाविक पनि हो । सोही कारण नेफ्स्कूनले आफ्नो सदस्य संघ संस्थाहरुलाई महामारी लक्षित व्यवसाय निरन्तरता योजना निर्माण गरी सेवा प्रभावकारीता कायम राख्न हरसम्भव सहयोग गर्दै आएको छ । यसै क्रममा नेफ्स्कूनको आज बसेको सदस्य सेवा व्यवस्था उपसमितिको भर्चुअल बैठकले पनि सबै संघ संस्थाहरुलाई व्यवसाय निरन्तरता योजना निर्माण गर्न, अद्यावधिक गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक प्राविधिक सहयोग गर्न संघ सधै तत्पर रहेको धारणा सार्वजनिक गरेको छ ।

उपसमिति संयोजक एवम् नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा बसेको बैठकले सबै संघ संस्थाहरुलाई व्यवसाय निरन्तता योजना अनुरुप सेवा प्रवाहलाई थप सहज बनाउँदै सदस्यहरुको मन जित्न आग्रह गरेको छ । महामारीका बारेमा प्रविधि तथा अन्य माध्यम प्रयोग गरी आवश्यक सदस्य चेतनासमेत फैलाउँदै, सदस्यहरुको स्वास्थ्यस्थिति, परिवारको अवस्था, आर्थिक व्यवस्थाआदिका बारेमा निरन्तर जानकारी अद्यावधिक गर्न पनि सबैलाई आग्रह गरेको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष दिपक पनेरु समेत सहभागी भर्चुअल कार्यक्रममा उपसमिति सदस्यहरु हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस बर्दिया, भुरीगाउँका अध्यक्ष नवराज न्यौपाने, काभेको पनौतीस्थित सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जारा, दोलखास्थित हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठ र रुपन्देहीको बुटवलस्थित लुम्बिनी साकोसका अध्यक्ष लेखनाथ खरेलको सहभागिता थियो । यसैगरी, कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत प्रेम वाग्ले, बरिष्ठ अधिकृत नवीनराज दाहाल तथा प्रविधि सहजकर्ता कार्यक्रम अधिकृत शौभाग्य भट्टराईको पनि सहभागित थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप