कोभिड आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोभिड आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष एवम् कास्कूनका अध्यक्ष दीपक पनेरुको नेतृत्वमा समन्वय समितिका संयोजक केशव पौडेल र सचिव लेमन श्रेष्ठको उपस्थितिमा आइसोलेसन सेन्टरका संयोजक विकास महर्जन र सचिव सम्पूर्ण महर्जनलाई उक्त चेक हस्तान्तरण गरिएको हो । 

चन्द्रागिरी नगरपालिकाको समन्वयमा २०७४ चैत्र ९ गते गठित चन्द्रागिरी नगर सहकारी समन्वय समिति विभिन्न समयमा आवश्यक सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रममा सहभागी हुँदै आएको छ । कोरोना भाइरस नयाँ भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तीब्र भएसँगै बलम्बुमा २०७८ जेठ ८ गतेदेखि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । कोभिड संक्रमित धेरै विरामीहरु आइसोलेसन सेन्टरबाट निको भएर गइसकेका छन् भने हाल सेन्टरमा ८ जना संक्रमित रहेका छन् । 

आइसोलेसन सेन्टर सञ्चालनार्थ विभिन्न संस्थाहरुले आर्थिक सहयोग गरिरहेका छन् । यस अघि बलम्बु सहकारी समुहबाट पनि रु २ लाख आर्थिक सहयोग प्रदान गरिएको समन्वय समितिका सचिव लेमन श्रेष्ठले जानकारी गराउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप