इटहरी उपमहानगरपालिकाले सहकारी प्रवर्धन तथा स्तरोन्नतीमा विषेश जोड दिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इटहरी उपमहानगरपालिकाले सहकारी प्रवर्धन तथा स्तरोन्नतीमा विषेश जोड दिने

सुनसरी । इटहरी उपमहानगरपालिकाले बिहीबार सम्पन्न नवौं नगरसभाबाट आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि २ अर्ब १७ करोड ४५ लाख रुपैंयाको बजेट प्रस्तुत गरेको छ । 

इटहरी उपमहानगरपालिकाको बजेटमा सहकारी

सहकारी विकास कार्यक्रमलाई प्राथमिकता

इटहरी उपमहानगर क्षेत्रमा ठूलो संख्यामा रहेको सहकारी संस्थाको व्यवस्थापनमा विशेष ध्यान दिइने उल्लेख छ ।

सहकारीको नियमन तथा स्तर उन्नतीका लागि नगरपालिकाद्वारा आवश्यक सहयोग, सहजीकरण र बजेट व्यवस्थापन गरिने उल्लेख छ ।

कृषि सहकारीलाई कृषि उत्पादनमा बृद्धि गर्न तथा रोजगारी सृजनामा उत्प्रेरित गर्न यस शीर्षकमा आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

उपमहानगरले शित भण्डार सहितको आधुनिक कृषि बजारको निर्माण कार्य चालु बर्षबाट शुरु गर्ने लक्ष्य राखेको छ । जसका लागि ५ करोड ५८ लाखक रकम विनियोजन गरेको छ ।

त्यसैगरी कृषि तथा पशु विकास कार्यक्रमका लागि २ करोड ५० लाख रकम विनियोजन गरेको छ । 

महिला शसक्तीकरण र समावेशीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

दलित तथा विपन्न समुदायका लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप