नेफ्स्कूनद्वारा सन्दर्भ व्याजदर निर्धारण सम्बन्धि सर्वेक्षण सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सन्दर्भ व्याजदर निर्धारण सम्बन्धि सर्वेक्षण सुरु

 काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारीको सन्दर्भ व्याजदर निर्धारण सम्बन्धि सर्वेक्षण २०७८ आजबाट सुरुवात गरेको छ । सहकारी नियमावली २०७५ को नियम २३ बमोजिम सन्दर्भ व्याजदर निर्धारण सम्बन्धमा सुरु गरिएको सर्वेक्षणमा सहभागी भई यहि मिति २०७८ साउन २० गते भित्र पेश गरिसक्नुहुन सम्बन्धित सबैमा  अनुरोध गरेको छ । सहकारीहरुमा ऋणको अधिकतम व्याजदर गत बर्षदेखि १४.७५ प्रतिशत कार्यान्वयनमा छ भने यस बर्ष सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकले नयाँ कार्यदल गठन गरी सन्दर्भ व्याजदर कार्यान्वयनको अवस्था तथा पुनरावलोकनका लागि केन्द्रीय संघहरुसँग सुझाव माग गरेको छ । सहकारीको समसामयिक व्याजदर कार्यान्वयन अवस्था पुनरावलोकनका सम्बन्धमा हिजो सहकारी विभागमा व्याजदर पुनरावलोकन समितिको बैठक बसेको थियो । 

सर्वेक्षमा दिइएका सूचनाहरु गोप्य रहनेछन् । 

सर्वेक्षण फारामको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोला । 
https://docs.google.com/forms/d/e/1FAIpQLSdk4R1fvUg5LvcAmNZoRI7Eq5vBTtEXVtQg_xAXA5yk7lbthg/viewform

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप