बागमती प्रदेश सहकारी विकास बोर्डमा तीन सदस्य मनोनयन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सहकारी विकास बोर्डमा तीन सदस्य मनोनयन 

काठमाडौं । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रीस्तरीय बैठकले बागमती प्रदेश सहकारी विकास बोर्डमा तीन सदस्य मनोनयन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून की  उपाध्यक्ष शान्ती अधिकारी, धादिङ जिल्ला बचत संघकी उपाध्यक्ष सीता दुवाडी र सहकारीकर्मी गोविन्द दुलाललाई मनोनित गरेको बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेले जानकारी गराउनुभयो । सहकारी क्षेत्रको विकास र प्रवर्धन साथै सहकारी क्षेत्र सँग सम्बन्धित सम्पूर्ण काम कारबाहि अगाडि बढाउने उद्देश्यसहित बोर्ड गठनको प्रक्रिया सुरु भएको र आजै चितवन, धादिङ र दोलखाका सहकारीकर्मीहरुलाई सदस्यमा मनोनयन गरिएको उहाँले बताउनुभयो ।  

सहकारी विकास बोर्डमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष, एक कार्यकारी उपाध्यक्ष, दुई महिला सदस्य सहित एक पुरुष सदस्य गरी ५ सदस्यीय बोर्ड गठनको व्यवस्था छ । मकवानपुरको हेटौडामा सहकारी विकास बोर्डको कार्यालय समेत स्थापना भइसकेको रजिष्ट्रार पाण्डेले जानकारी गराउनुभयो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप