नेफ्स्कूनद्वारा एमआईएस व्यवस्थापन प्रणाली सञ्चालन हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा एमआईएस व्यवस्थापन प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले बचत तथा ऋण सहकारी संघ तथा संस्थाहरुको आबद्धतालाई व्यवस्थित गर्न प्रविधिको उपयोग गरी सदस्य सूचना प्रणाली पोट्रल सञ्चालनमा ल्याउने भएको छ । संघको साउन ३२ गते सम्पन्न ३४औं स्थापना दिवसको अवसरमा अध्यक्ष परितोष पौड्यालले एमआइएस पोट्रलको औपचारिक शुभारम्भ गर्नुभएको थियो । 

सहकारी ऐन, नियमावली तथा विनियम बमोजिम बचत तथा ऋण सहकारी सञ्जाल व्यवस्थापनका लागि प्रयोगमा ल्याउन लागिएको  उक्त पोट्रल को जुनसुकै ब्राउजरमा www.mis.nefscun.org.np मार्फत प्रणालीमा आबद्ध हुन सकिनेछ । 

संघमा नयाँ सदस्यहरुको आबद्धताका लागि आवेदन, सदस्यता नविकरण, एकीकरण, खारेजी, विवरणहरु अद्यावधिक गर्ने तथा संघले सञ्चालन गरेको एक्सेस, प्रोबेशन तथा कर्ब्स कार्यक्रमका मासिक प्रगति प्रतिवेदनहरु, बार्षिक अडिट प्रतिवेदन तथा संघलाई दिनु पर्ने सुझावहरु प्रणालीको प्रयोग गरी सम्पन्न गर्न सकिनेछ । प्रणाली मार्फत साधारण सभाको प्रतिनिधिको विवरण अद्यावधिक संस्थामा नै बसेर गर्न सकिन्छ । प्रणाली सञ्चालनका लागि संघले म्यानुअल पनि विकास गरिसकेको छ भने म्यानुअलका आधारमा सदस्य संघ संस्थाहरुले जिम्मेवार कर्मचारी तोकी संघको विनियम बमोजिम प्रतिवेदन संघमा पेश गर्न सक्नेछन् । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप