नेफ्स्कूनद्वारा एकसाथ पाँच पुस्तक तथा निर्देशिका विमोचन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा एकसाथ पाँच पुस्तक तथा निर्देशिका विमोचन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आज साउन ३२ गते संघको ३४औं स्थापना दिवसको अवसरमा एकसाथ ५ पुस्तक तथा निर्देशिका विमोचन गरेको छ । 

कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि. का निवर्तमान अध्यक्ष केशव प्रसाद बडाल, महासंघका अध्यक्ष मीनराज कंडेल, विभागका रजिष्ट्रार लिला प्रसाद शर्मा, प्रदेश सभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तारा लामा तामाङ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, पूर्व अध्यक्ष ऋषिराज घिमिरे, निवर्तमान अध्यक्ष डी.बी. बस्नेत लगायतले पुस्तक तथा निर्देशिकाको विमोचन गर्नुभएको थियो । 

कथा पैसाको– वित्तीय साक्षरता सम्बन्धी पुस्तक, पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम सम्बन्धी निर्देशिका, जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्बन्धी निर्देशिका, विपद् जोखिम न्यूनीकरण सम्बन्धी दिर्नेशिका र ३४औं स्थापना दिवस विशेष प्रकाशनको विमोचन गरिएको थियो ।  
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप