स्याङ्जाका दुई स्थानीय तहसँग आधारशिला कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्याङ्जाका दुई स्थानीय तहसँग आधारशिला कार्यक्रम सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून ) र  स्याङ्जाको दुई स्थानीय निकायबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । जिल्लामा सञ्चालित सहकारी संघ संस्थाहरुको प्रवर्धन गर्ने उद्देश्यसहित भदौ १३ गते आइतबार नेफ्स्कून र बचत संघको अगुवाइमा पुतलीबजार नगरपालिका र वालिङ नगरपालिका सँग आधारशिला कार्यक्रम कार्यान्वय सम्झौता भएको हो ।

नेफ्स्कूनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल र पुतली बजार नगरपालिकाका नगरप्रमुख सीमा कुमारी क्षेत्रीले सोमबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच आधारिशला कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी सोही दिन नेफ्स्कून र वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँडबीच पनि आधारशिला कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

जिल्लाको भिरकोट नगरपालिका, आँधिखोला गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा पनि एकसाथ आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौताको तयारी थियो, जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले भन्नुभयो, “केही प्राविधिक समस्याका कारण हिजो सम्भव भएन अब छिट्टै सम्झौताको काम पुरा गरेर कार्यक्रम कार्यान्वयनमा जाँदैछौं । 

गण्डकी प्रदेशमै पहिलो पटक जिल्लाको ५ वटा पालिका तहमा अधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता को प्रक्रिया अगाडि बढेसँगैे स्थानीय निकायसँगको सहकार्यमा सहकारी संस्थाहरुलाई आवश्यक प्राविधिक सहजकीरण र क्षमता विकास गर्ने अवधारणासहित सुरु भएको नेफ्स्कूनको नवीनतम कार्यक्रम आधारशिलाले निरन्तर गति लिएको छ । 

सम्झौता पश्चात आधारशिला कार्यक्रमले पालिका भित्रका सहकारी संस्थाहरुको प्रवर्धन तथा संस्थागत विकासमा सहयोग पुग्ने विश्वास नगर प्रमुख द्वय सीमा कुमारी क्षेत्री र दिलीप प्रताप खाँडले गर्नुभएको थियो । 

दुई छुट्टाछुट्टै पालिकासँग भएको सम्झौता कार्यक्रममा नेफ्स्कूनका संञ्चालक सदस्य कमला देवि गिरी, जिल्ला बचत संघ स्याङ्जाका अध्यक्ष रबिन्द्र प्रसाद श्रेष्ठ, पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी, पुतलीबजार नपाका सहकारी विभाग प्रमुख विष्णु ढकाल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दहाल, नेफ्स्कून व्यवसाय अधिकृत यमकला सुवेदी र सम्बन्धित नगरपालिकाका कर्मचारीहरुको सहभागिता थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप