चाँगुनारायण नगरपालिकाद्वारा सहकारी प्रशिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चाँगुनारायण नगरपालिकाद्वारा सहकारी प्रशिक्षण

भक्तपुर । चाँगुनारायण नगरपालिका सहकारी शाखाले नगरस्तरीय सहकारी संघका पदाधिकारी तथा नगर भित्ररहेका सहकारीहरुका पदाधिकारीका साथै कर्मचारीहरुलाई सहकारी विकास र क्षमता अभिवृद्धि सम्बन्धी आवसीय प्रशिक्षण कार्यक्रम नगरकोटमा भदौ १८ र १९ गते आयोजना गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्र, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. की सञ्चालक मन्दरा मिश्र र चाँगुनारायण नगरपालिका नगरस्तरीय सहकारी संघका अध्यक्ष उमेश प्रधानको सहभागिता थियो । कार्यक्रम सञ्चालन चाँगुनारायण नगरपालिका नगरस्तरीय सहकारी संघका सचिव प्रल्हाद बास्तोलाले गर्नु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहभागीहरुलाई सहकारी विकास सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो भने अन्य प्रशिक्षकको रुपमा चाँगुनारायण नगरपालिका सहकारी शाखा प्रमुख विजय कुमार शर्मा र क्लब हिमालय होटलका राजेन्द्र सेढाईले पनि प्रशिक्षण गर्नु भएको थियो । उक्त कार्यक्रममा ३० जनाको सहभागिता थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप