लमजुङको जनकल्याण साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम बन्दीपुरमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङको जनकल्याण साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम बन्दीपुरमा सुरु

बन्दीपुर । जनकल्याण साकोस, बेसीशहर, लमजुङका संचालकहरूको क्षमता अभिवृद्धि तालिम CUDCC आजबाट तनहुँको बन्दीपुरमा सुरु भएको छ । भदौ २६ गतेसम्म सञ्चालन हुने तालिममा २४ जनाको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ताराराज घलेले गर्नुभएको थियो भने अतिथिमा तालिम प्रशिक्षकहरु नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत सुमनराज घिमिरे हुनुहुन्थ्यो । स्वागत मन्तव्य मिलबहादुर गुरूङले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन व्यवस्थापक झमप्रसाद गुरूङले गर्नुभएको थियो । प्रमुख अतिथि तथा अतिथिहरुले ब्यानरमा हस्ताक्षर गरेर तालिम उद्घाटन गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप