सहकारीमा चोरीको प्रयास गर्ने प्रहरी नियन्त्रणमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा चोरीको प्रयास गर्ने प्रहरी नियन्त्रणमा

काठमाडौं –२६, कपुरधारामा मुख्य कार्यालय रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको चावहिलस्थित सेवा केन्द्रमा भदौ २० गते राती चोरीको प्रयास गर्ने महेन्द्र तामाङलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

आइतबार राति करिव ११ः३० मा कार्यालयको ढोका फोरी भित्र पसेर सि सि क्यामेरा छोपी चोर्ने प्रयास गदैगर्दा दोलखा निवासी महेन्द्र तामाङलाई प्रहरी नियन्त्रणमा लिन सफल भइएको संस्थाका सचिव गोविन्द पुरीले जानकारी गराउनुभयो । कार्यालय भित्रै बस्ने संस्थाकी सहयोगी कर्मचारी सतुङ्गल निवासी गिता गिरीले कार्यालयमा चोर प्रवेश गरेको शंका लागेसँगै सचिव पुरीलाई सम्पर्क गरेकाले तत्काल प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।

चोरी प्रयासमा संलग्न महेन्द्र तामाङलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिइ चोरी उद्योगमा संलग्न संस्थाको किटानी जाहेरी सँगै गौशाला प्रहरी बृत्तमा राखी मुद्दा चलाईएको सम्बन्धित स्रोतले जनाएको छ । उक्त संस्थाको भल्टमा सोही दिन ४४ लाख नगद रहेको र उक्त नगद सुरक्षित रहेको सचिव पुरीले जानकारी गराउनुभएको छ । नेफ्स्कूनको सदस्य संस्था सत्कार पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेशनमा पनि आबद्ध छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप