ललितपुर जिल्ला बचत संघको आयोजनामा २ दिने पर्ल्स तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुर जिल्ला बचत संघको आयोजनामा २ दिने पर्ल्स तालिम सम्पन्न

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा मिति २०७८ भदौं २९ र ३० गते दुई दिने पर्ल्स विश्लेषण तालिम सम्पन्न भएको छ । तालिममा २३ संस्थाबाट सहभागिता रहेको थियो । संघले तालिमका सहभागीहरुले सिकेका कुराहरुलाई संस्थामा लागु गर्ने पूर्ण विश्वास लिएको जनाएको छ । तालिम समापनमा जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोहमा संघका बरिष्ठ उपाध्यक्ष एवम् तालिम शिक्षा उपसमिति संयोजक करुणारत्न बज्राचार्य, सचिव श्यामकृष्ण महर्जन, ब्यवस्थापक सन्तोष बजगाई लगायतको सहभागिता थियो भने तालिम सहजिकरण संघको रोष्टरमा सूचीकृत प्रशिक्षक अनिलविर बज्राचार्यले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप