नेपालगञ्जमा ‘प्रतिवेदन लेखन तथा बैठक संचालन क्षमता बिकास अभिवृद्धि तालिम’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 नेपालगञ्जमा ‘प्रतिवेदन लेखन तथा बैठक संचालन क्षमता बिकास अभिवृद्धि तालिम’ सम्पन्न

नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ बाँकेको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मिति २०७८ भाद्र ३० र ३१ गते नेपालगञ्जमा आयोजित प्रतिवेदन लेखन तथा बैठक संचालन क्षमता बिकास अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिम समापनमा बोल्दै जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीले बचत संघ बाँकेले सदस्यहरुको मागमा आधारित तालिमहरु मासिक रुपमा संचालन गर्ने कुरा बताउँदै त्यसबाट लाभ लिन अनुरोध गर्नुभयो । तालिममा बाँके जिल्लाका २४ सहकारीकर्मीको उपस्थिति रहेको थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नुभएको थियो  ।   
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप