हिमाली ब्राह्मी महिला साकोसको २८ औं बार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमाली ब्राह्मी महिला साकोसको २८ औं बार्षिक साधारण सभा सम्पन्न

भरतपुर ११, चितवनस्थित हिमाली ब्राह्मी बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं वार्षिक साधारण सभा यही भदौ ३१ गते सफलतापूर्वक सम्पन्न भएको छ । पहिलो सत्रको अध्यक्षता संस्थाकी अध्यक्ष भवानी देवी अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि भरतपूर महानगरपालिका कार्यपालिका कार्यालय, रोजगार तथा प्रवर्धन शाखा भरतपूरका प्राचार्य रामबावु पौडेल रहनुभएको थियो । विशिष्ट अतिथि नेफ्स्कून, संचालक सदस्य विद्या कोइराला हुनुहुन्थ्यो ।

संस्थाका पूर्व सल्लाहकार कृष्ण प्रसाद पौडेल, रेडियो कालिकाबाट प्रदिप परीयार अतिथि हुनुहुन्थ्यो भने कार्यक्रम संचालन संस्थाकी सचिव गिता के.सी.ले गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष मिना कुमारी पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । साधाण सभामा सभामा संस्थाकी अध्यक्षश्री भवानी देवी अधिकारीको संक्षिप्त प्रगति विवरण र संस्थाको बस्तुस्थिति बारे चर्चा गर्नुभएको थियो ।

सभामा संस्थाकी लेखा समिति संयोजक इन्दिरा घिमिरेले आ.व. २०७७र७८ को लेखा समितिको प्रतिवेदन सहकारी मापदण्डले तोके अनूरुप प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सभामा समितिले निर्णय गरे अनुरुप  विभिन्न विषयमा पुरस्कार तथा सम्मानप्राप्त गर्ने  व्यक्तिहरुको नाम घोषणा गरी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो  । सभामा संस्थाकी कोषाध्यक्ष सरला आचार्यले आ.व. २०७७र७८ को लेखा परिक्षक सरद कुमार वर्तौलाले पेश गर्नु संस्थाको आ.व. २०७७र७८ को लेखापरिक्षण प्रतिवेदन पूर्ण अंश प्रस्तुत गर्नुभएको थियो । सभामा संस्थाकी कोषाध्यक्षश्री सरलाआचार्यले आ.व. २०७७र७८ को आर्थिक प्रतिवेदनतथाआ.व. २०७८र७९ को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

सचिव गिता के.सी.ले संचालक समितीको तर्फबाट आ.व. २०७७र७८ को वार्षिक प्रतिवेदन तथाआ.व. २०७८र७९ को भावी लक्ष्य तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा संस्थाकी महिला सशक्तिकरण उपसमिति संयोजक सरस्वती ढकाल ज्यूले आ.व. २०७७र७८ मा भएका गतिविधिको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो ।

सभामा संस्थाकी शिक्षा, तालिम तथा भ्रमण कार्यक्रम संयोजक तथा नेफ्स्कून संचालक सदस्य विद्या कोइरालाले संस्थाको प्रारम्भिक अवस्थादेखि हालको र भविष्यको लेखाजोखा तथा आर्थिक वर्ष २०७७÷०७८ को तालिम तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप