बजरंगबली साकोसको भवन उद्घाटन तथा दशौं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बजरंगबली साकोसको भवन उद्घाटन तथा दशौं वार्षिक साधारण सभा सम्पन्न

मध्यपुर थिमि १, लोहसकिल्थली, भक्तपुरस्थित बजरंगबली बचत तथा ऋण सहकारी संस्था लि. को भवन उद्घाटन तथा दशौं बार्षिक साधारण सभा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा असोज ३ गते सम्पन्न भएको छ । 

कार्यक्रममा सभापतित्व अध्यक्ष साकोसका अध्यक्ष अष्ट कुमार कवेले गर्नु भएको थियो भने प्रमुख अतिथि परितोष पौड्यालले  दिप प्रज्वलन गरि उद्घाटन अतिथी नेफ्स्कुन थिमी फिल्ड शाखाका सन्चालक सदस्य तथा सन्स्थाका निवर्तमान अध्यक्षबात सन्स्थाको स्थापनाकलदेखि हाल सम्म आउँदा संस्थाले आफ्नै भवन बाट कारोबार सन्चालन गर्न सक्नु गर्वको कुरा भएको जनकारी गराउनु भएको थियो ।

अतिथी मध्यपुर थिमी नगरपालिका सहकारी साखा प्रमुख शुरेस कुमार रार्इले शुभकमना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सन्स्थाका सचिब श्याम कृष्ण प्रजापतिले कार्यक्रम सन्चालन गर्नुभएको थियो । संस्थाका व्यवस्थापक सन्त कृष्ण हेकाले साकोसको प्रगतिमा संस्थापकहरुलाई बिर्सन नहुने भन्दै संस्था राम्रो हुन सुसाशनमा हुनु पर्ने नीति, विधि र प्रबिधि अनुसार सन्चालन हुनु पर्ने, PEARLS प्रणाली अनुरुप अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमले संस्थालाई धेरै सहयोग गरेको बताउनुभयो । आगमी दिनम नेफ्स्कूनको सहकार्यमा अगाडि बढ्ने कुरा राख्नु भएको थियो।  कोषाध्यक्ष न्हुछे कृष्ण हेकाले आर्थिक गतिविधि तथा आउँदो वर्षको बजेत तथा भाबी कार्यक्रम समेतको जानकरी गराउनुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप