नेफ्स्कूनको आयोजनामा ललितपुरमा उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा ललितपुरमा उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा ललितपुरमा असोज ४ गते सोमबारदेखि उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सुरु भएको छ । तीन दिवसीय उक्त तालिममा ललितपुर जिल्ला र काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

तालिमको उद्घाटन गर्दै नेफ्स्कूनका सञ्चालक एवम् ललितपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक मन्दरा मिश्रले सबै बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनद्वारा सञ्चालित साकोस स्तरीकरणका कार्यक्रमहरुमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले अब साकोस अभियान जागरण, विकास र प्रवर्धनको चरण पार गर्दै व्यावसायिक विकासका लागि गुणस्तर सुधारको अपरिहार्यताको चर्चा गर्नुभयो । उहाँले संस्था नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने साथै जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध साकोसहरुले संस्थाको वित्तिय तथा संस्थागत सूचकहरुमा सुधार गर्नुपर्ने भएकोले आयोजित तालिम उपयोगी बन्ने भन्दै तालिमबाट सफल सिकाईका लागि शुभकामना व्यक्त गर्नुभयो ।  

तालिम असोज ६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा कर्ब्स कार्यक्रममा आवद्ध ललितपुर जिल्लाका ९ वटा बचत तथा ऋण सहकारी संस्था र चन्द्रागिरी नगरपालिका का ३ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कून का तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको छ भने व्यवस्थापन सहजीकरण ललितपुर फिल्ड कार्यालयको रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप