बागमती प्रदेश सहकारी मन्त्रालयका नवनियुक्त सचिवको स्वागत तथा निवर्तमान सचिवको बिदाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सहकारी मन्त्रालयका नवनियुक्त सचिवको स्वागत तथा निवर्तमान सचिवको बिदाई

काठमाडौं । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, हेटौँडाको सचिवको रुपमा १ वर्ष कार्यरत रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएका निवर्तमान सचिव डा. मतिना जोशी वैद्यको बिदाई कार्यक्रम असोज ६ गते आयोजना गरिएको छ । बिदाई कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, मन्त्रालयका कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

यसअघि, बागमती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नवनियुक्त सचिव डा. शरणकुमार पाण्डेलाई मन्त्रालयका कर्मचारीले स्वागत एवम् सम्मान गरेका छन् । भदौ २९ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको सचिवमा सरुवा हुनुभएका पाण्डेलाई असोज ४ गते सोमबार मन्त्रालयका कर्मचारीहरुले स्वागत एवम् सम्मान गरेका हुन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप