चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका १ विरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभा हाइब्रिड रुपमा सम्पन्न गरेको छ । कोभिड महामारीकाबीच साकोसले सिमित भौतिक उपस्थितिकाबीच भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो । साकोसले गत आर्थिक वर्षमा १ करोड ८२ लाख मुनाफा आर्जन गर्न सफल भएको छ भने कोषमा रहेको शेयर लाभांश र संरक्षित पूजी फिर्ता कोषको रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सूर्यविनायक नगरपालिका वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष चन्द्रराज खड्काको सभापतित्वमा संस्थाको साधारण सभाको समापन भएको हो। सभामा अध्यक्ष चन्द्रराज खड्काले २०५९ सालमा ३४ जना सेयर सदस्य र ३४०० रुपैया सेयर पुँजीसहित भक्पुर जिल्लाको दक्षिणी क्षोत्रको पहिलो सहकारीको रुपमा संस्था स्थापना भएको स्मरण गर्नुभयो । संस्थामा हाल ३७४३ सदस्य र  ६४ करोड ३० लाख कुल सम्पत्ति पुगेको उहाँले जानकारी गराउनुभयो । कोभिड १९ का बीचमा समेत कुल सम्पत्ति वृद्धिको लक्ष्य ९९ प्रतिशत र ब्याज असुली ८० प्रतिशत भई सदस्यलाई १५ प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष खड्काले बताउनुभयो । 

साकोसले सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड सम्बन्धी स्थानीय प्रशासनको निर्देशन तथा सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गदर्शन पालना गर्दै साधारण सभा सम्पन्न गरेको जनाएको छ । संस्थाले भाद्र २९ गतेदेखि अशोज १ गतेसम्म विभिन्न ५ स्थानमा उपस्थिति केन्द्र तोकी सदस्य उपस्थिति एवं प्रतिवेदन वितरण एवं सुझाव संकलन  गरेको थियो भने आश्विन ३ गते समापन सभा आयोजना गरेको हो । साधारण सभामा कुल सदस्य संख्याको ७६.१ प्रतिशत उपस्थिति रहेको संस्थाले जनाएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप