चितवनमा 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' कार्यक्रम (फोटोफिचर समेत)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' कार्यक्रम (फोटोफिचर समेत)

काठमाडौं । नेफ्स्कूनको आयोजनामा आज चितवनमा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशस्तरीय २ दिने कार्यक्रमको उद्घाटन बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले गर्नुभयो । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, नेफ्स्कूनका निवर्तमान अध्यक्ष डी.बी. बस्नेत, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमितिका सदस्यहरुसँगै प्रदेश अन्तर्गतका जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुसँगै नेफ्स्कून व्यवस्थापन गरी उल्लेख्य सहभागिता थियो । कार्यक्रममा भोली सहभागीहरुबीच समूहगत छलफल आयोजना गरिने कार्यक्रम छ ।

World Cafe Method मा समाविष्ट डेढ दर्जन प्रश्नावलीहरुमा आधारित रहेर कार्यक्रमको विषयवस्तुमा सर्वेक्षण गरिनेछ । समूहगत छलफलमा नेफ्स्कूनले लिएको रणनीतिलाई आधार मानेर ५ प्रमुख सवालहरुः आबद्धता, एकीकरण तथा साझा बजारीकरण, बहस, पैरवी तथा कार्य कुशलता, साझा सेवाहरु, प्रविधि र साझेदारी, सुशासन तथा स्तरीकरण र वित्तीय सेवाहरुमा सहभागीहरुलाई विभक्त गरी पहिलो चरणमा १५ मिनेट, दोस्रोदेखि चौथो चरणको प्रत्येक छलफल ७ मिनेटको गरी छलफल गरिनेछ ।सबै छलफल सकिएपछि प्रत्येक समूहका लीडरबाट प्राप्त सामूहिक निष्कर्षलाई सदस्यहरुबाट प्राप्त सुझावको रुपमा नेफ्स्कूनले स्वीकार गर्ने गरी कार्यक्रम तय भएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप