सहकारी अभियानले राष्ट्रलाई अघि बढाउँछ: गृहमन्त्री खाड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानले राष्ट्रलाई अघि बढाउँछ: गृहमन्त्री खाड

राष्ट्रिय सहकारी महासंघले आज आयोजना गरेको प्रदेश नं १ र २ को गरिबी निवारणमा सहकारीको योगदानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि गृहमन्त्री बालकृष्ण खाडले व्यक्त गर्नुभएका विचारहरु (बुँदागत):

सहकारीले सदस्यलाई सृजनशील बनाउँछ, उनीहरुको पुँजीलाई गतिशील बनाउँछ ।

सहकारीलाई विकाससँग जोडेर हेर्नुपर्छ ।

सहकारीप्रति राज्यप्रणाली र संयन्त्र, सरकार, जनप्रतिनिधि लगायत सदैव सकारात्मक रहँदै आएको अबपनि रहने छ ।

सहकारीले जनचेतना वृद्धि, युवा महिलाहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउने, पुँजीको मालिक बनाउने र राज्यलाई पनि लाभ पुर्याउने काम गरेको छ ।

सहकारीलाई देशका कुना काप्चामा पुर्याउ ।

सहकारीले सदस्यहरुमा रहेका स-साना पुँजीलाई गतिशिलता र उर्जा प्रदान गर्छ ।

केही नेतृत्वहरु सहकारीका विषयमा अलमलमा भएपनि समग्ररुपमा राज्य र सरकार सहकारप्रति सदैव सकारात्मक रहँदै आएको र अब पनि रहनेछ ।

सहकारीमार्फत उद्यमशीलता बढाउने कुरामा सरकारको ध्यान गएको छ ।

सबै नागरिकलाई सहकारी अभियानसँग जोड्ने काममा सहकारीकर्मीहरु लागिपरेको भन्दै प्रशंसा गर्नुभयो ।

सहकारीका सम्बन्धमा प्रधानमन्त्रीको पनि सद्भाव र सहयोग रहेको छ । 

गृहमन्त्रीका रुपमा सहकारी क्षेत्रका लागि गर्नुपर्ने कामहरु गर्न आफु सदैव तयार रहेको ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप