नेफ्स्कूनको आयोजनामा 'साझा सेवा सबलीकरण तथा सञ्जाल निर्माण अभियान' ईटहरीमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा 'साझा सेवा सबलीकरण तथा सञ्जाल निर्माण अभियान' ईटहरीमा सुरु

ईटहरी ।  प्रदेश नं १ मा नेफ्स्कूको आयोजनामा 'साझा सेवा सबलीकरण तथा सञ्जाल निर्माण अभियान' कार्यक्रम आज सुनसरीको ईटहरीमा सुरु भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता रहेको कार्यक्रमको उद्घाटन प्रदेश आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री लिलाबल्लभ अधिकारीले गर्नुभएको छ । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, संघका सञ्चालक घनश्याम अधिकारी, सहकारी रजिष्ट्रार बलराम निरौला, राष्ट्रिय सहकारी महासंघका लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठ, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमितिका अधिकारीहरुसँगै प्रदेश अन्तर्गतका जिल्लाहरुबाट बचत तथा ऋण सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरु गरी १ सय ५० जनाबढीको सहभागिता रहेको छ । दुई दिने कार्यक्रममा भोलि समूहगत छलफलको कार्यक्रम रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप