सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले आजबाट पदबहाली गर्नुभएको छ । सुदरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव अधिकारीको केही दिनअघि संघीय सहकारी विभागमा सरुवा भएको हो । आज विभागमा उहाँलाई कर्मचारीहरुले स्वागत गरेका थिए भने स्वागत तथा पदबहाली कार्यक्रमपछि रजिष्ट्रार अधिकारीले संक्षिप्त निर्देशन समेत दिनुभएको छ ।

अधिकारीले आजबाट सहकारी विभागको रजिष्ट्रार रुपमा कार्य सुरु गर्नुभएको जानकारी सामाजिक सञ्जालबाट गराउँदै ‘सहकारी क्षेत्रलाई कसरी कुशल व्यवस्थापन गर्न सकिन्छ होला सुझावको अपेक्षा गर्दछु’ भनी उल्लेख गर्नुभएको छ । कुशल प्रशासकका रुपमा परिचित उहाँले विगतमा अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द, पोखरा उपमहानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत लगायतका जिम्मेवारी बहन गरिसक्नुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका अधिकारीले निजामती सेवा तथा सार्वजनिक प्रशासनसम्बन्धी पुस्तकहरु पनि प्रकाशित गर्नुभएको छ । उहाँका पत्नी, दुई छोरी र एक छोरा हुनुुहुन्छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप