पोखरामा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम 

कास्की । नेफ्स्कून फिल्ड कार्यालय पोखराको आयोजनामा आज नेफ्स्कून अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नेफ्स्कून सचांलक एवं पोखरा फिल्ड कार्यालय संयोजक चण्डी प्रसाद शर्मा पौडेलले अध्यक्षता गर्नुभएको कार्यक्रममा संघकी सञ्चालक कमलादेवी गिरी,  जिल्ला बचत  सघंका अध्यक्ष भेषराज बराल लगायतको उपस्थिति थियो । कार्यक्रममा सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि गरी २२ साकोसका ४२  जनाको उपस्थिति थियो । 

कार्यक्रमका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सहकारीमा धनी व्यक्तिहरु भन्दा पनि गरिब व्यक्तिहरुलाई सदस्य बनाउँदा दिगोपना हुने बताउनुभयो । उहाँले साकोसहरुलाई सञ्जालको महत्व र सहकारी अभियानबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून सचांलक कमलादेवी गिरीले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो ।  बचत सघंका अध्यक्ष बरालले साकोसहरुलाई बचत सघं र नेफ्स्कूनमा आबद्ध हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनको सेवा बारेमा संघका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले प्रस्तुतिकरण गर्नु भएको थियो ।  कार्यक्रम सञ्चालन नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुबेदीले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप