प्रोबेसन बागमती क्लष्टर प्रथमको २३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन बागमती क्लष्टर प्रथमको २३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा संचालित प्रोबेसन कार्यक्रम अन्तर्गत बागमती क्लष्टर प्रथमको २३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चन्द्रागिरी न.पा. काठमाण्डौं स्थित होस्टे हैंसे साकोसको अयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा आज चन्द्रागिरीमा सम्पन्न भएको छ ।

होस्टेहैंसे साकोसका अध्यक्ष दिपक पनेरुको अध्यक्षता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती क्लष्टर प्रथममा आवद्ध साकोसहरुका प्रतिनिधि तथा अयोजक साकोसका समेत गरी जम्मा ३० जनाको सहभागिता  थियो ।कार्यशालालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष पौड्यालले वर्तमान अवस्थामा काठमाण्डौं उपत्यकाका केही साकोसहरुमा समस्या देखिएको बताउँदै साकोस अभियानलाई सुदृढीकरण गर्नको लागि साकोसमा आत्म सहयोग, स्वशासन र स्व उत्तरदायित्वको सिद्धान्तलाई आत्मसाथ गरी व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले सहजिकरण गर्नुभएको कार्यशालाको समापन गर्दे आयोजक संस्थाका अध्यक्ष एवं नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सबै साकोसहरुले प्रोबेसन म्यानुअलमा रहेको सूचकहरुलाई आ आफ्नो बार्षिक एवं रणनीतिक व्यावसायिक योजनामा समावेश गरी कार्यान्वयनमा जानुपर्ने कुरा जोड दिनुभएको थियो ।  साकोसको व्यावसायिकीकरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु गर्दै आगामी २४ औं कार्यशाला माघ १३ गते पद्मावती साकोस ललितपुरको आयोजनामा सम्पन्न गर्ने निर्णय गर्दै समापन गरिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप