सिन्धुपाल्चोकमा 'ऋण व्यवस्थापन तालिम' सुरु, १७ साकोसका २२ सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुपाल्चोकमा 'ऋण व्यवस्थापन तालिम' सुरु, १७ साकोसका २२ सहभागी

सिन्धुपाल्चोक । नेफ्स्कून बागमती प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको आयोजनामा बाह्रबिसेमा आजबाट ऋण व्यवस्थापन तालिम सुरु भएको छ । कार्तिक २५ गतेसम्म सञ्चालन हुने ३ दिने तालिमको उद्घाटन सहभागीहरुमध्ये ज्येष्ठ उमेरका बिष्णु प्रसाद श्रेष्ठले ब्यानरमा हस्ताक्षरका साथ गर्नुभयो । नेफ्स्कून तालिम अधिकृत सुमनराज घिमिरे तथा व्यवसाय अधिकृत राम प्रसाद सापकोटाको सहजीकरण रहको तालिममा सिन्धुपाल्चोक जिल्लाका १७ बचत तथा ऋण सहकारी संस्थाका २२ जनाको सहभागिता रहेको छ ।

नेफ्स्कूनले सिन्धुपाल्चोकमा ऋण व्यवस्थापन विषयमा यो वर्ष सञ्चालन गरेको यो पहिलो तालिम हो । तालिममा साकोसका लागि सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय ऋण, त्यसको व्यवस्थापन, ऋणको प्रकार र वर्गीकरण, ऋण लगानीका क्षेत्रहरु एवम् यसको पोर्टफोलियो व्यवस्थापन, ऋणका कानुनी पक्ष तथा जटिलताहरु, ऋणका सम्बन्धमा विद्यमान सहकारी ऐन तथा कानुनका व्यवस्थाहरु, भाखा नाघेको ऋण, भाखा नाघ्नुका कारणहरु, ऋण जोखिम कोष र यसको हिसाब, ऋण लगानीका आधारहरु, लगायत विविध विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सहजीकरण गरिने सहजकर्ता घिमिरे र सापकोटाले बताउनुभयो ।

ऋण लगानीको सही व्यवस्थापन साकोसको संस्थागत विकासको दरिलो आधार भएकाले उक्त विषयमा सिन्धुपाल्चोक जिल्लाका साकोसहरुको मागका आधारमा तालिम कार्यक्रम राखिएको नेफ्स्कून बनेपा फिल्ड कार्यालय इन्चार्ज एवम् कार्यक्रमका सहजकर्तामध्येका एक राम सापकोटाले साकोस आवाजलाई बताउनुभयो । यसैगरी, अर्का सहजकर्ता नेफ्स्कून तालिम अधिकृत सुमनराज घिमिरेले ऋण लगानी, यसका क्षेत्रहरु, पछिल्लो समयमा बचत ऋण सहकारीहरुबाट सरकार एवम् समग्र सहकारी अभियानको अपेक्षा आदि विषयका साथै ऋणका सम्बन्धमा असल अन्तर्राष्टिय अभ्यासहरुलाई समेत समेटेर सहजीकरण गरिने उल्लेख गर्नुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप