नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत सापकोटालाई विद्यावारिधि उपाधि
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत सापकोटालाई विद्यावारिधि उपाधि

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले अमेरिकी विश्वविद्यालयबाट ‘बैंक तथा बचत ऋण सहकारीहरुमा मानव स्रोत व्यवस्थापनको तुलनात्मक अध्ययन’ विषयक शोधकार्यसहित विद्यावारिधि (पीएचडी) पूरा गर्नुभएको छ ।  सापकोटाले सहकारी सुसञ्चालनका लागि विश्व अध्ययनद्वारा प्रतिपादित तथा अभ्याससिद्ध असल अभ्यासहरुलाई आन्तरिकीकरण गर्ने र संस्था सबल र दिगो बनाउने मुख्य जिम्मेवारी व्यवस्थापकको हुने भएकोले सहकारी व्यवस्थापनमा मानव संशाधन विषय छनौट गरेको भन्दै त्यसको प्रेरणा पात्र तथा स्रोतका रुपमा नेपालका उत्कृष्ट व्यवस्थापकहरु र उनीहरुको अनुशासन, स्वीकार्यता र अपनत्व भाव रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

सापकोटा २०५५ सालदेखि यस क्षेत्रसँग निरन्तर आबद्ध हुनुहुन्छ । उहाँ काभ्रेको पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी क्षेत्र प्रवेश गर्नुभएको हो । २०६३ साल भदौं १ गते नेफ्स्कून प्रवेश गर्नुभएका सापकोटा २०७७ असार ३१ गतेसम्म संघमा कार्यरत हुनुहुन्थ्यो । सहकारीमा प्राज्ञिक अध्ययन कम भैरहेको समयमा उहाँको विद्यावारिधी नेपालको सहकारी र साकोस अभियानको विकासमा सहयोगीसिद्ध हुने विश्वास गर्न सकिन्छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप