जनएकता साकोसद्वारा ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनएकता साकोसद्वारा ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण 

पथरी । मोरङको कानेपोखरी गाउँपालिका -६, मा स्थापित जनएकता बचत तथा ऋण सहकारी संस्थाले ४ सय छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले आफ्नो २० औं स्थापना दिवसको अवसरमा पालिका क्षेत्र भित्रका ९ वटा सामुदायिक विद्यालयका छात्राछात्रलाई न्यानो लुगा स्वेटर वितरण गरिएको हो ।

वडा नम्बर ६ को सुन्तली आधारभूत विद्यालयका ५६ जना र पंचज्योति आधारभूत विद्यालयका ३७ जना, वडा नम्बर–४ को थानेश्वर आधारभूत विद्यालयका २९ जना, सूर्योदय आधारभूत विद्यालयका ३५ जना र पंचकन्या आधारभूत विद्यालयका ३० जना, वडा नम्बर ३ को लक्ष्मी आधारभूत विद्यालयका ३५ जना र शिक्षा सदन माविका ६४ जना र वडा नम्बर २ को मैनावारी आधारभूत विद्यालयका ५९ जना गरी जम्मा ४ सय जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको थियो ।
दलित, असाहय र विपन्न वर्गका छात्रछात्रालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष भोला अधिकारीले जानकारी गराउनुभयो ।

अध्यक्ष भोला अधिकारी, उपाध्यक्ष सन्तोष फुयाल, सचिव अम्बिका अर्याल, कोषाध्यक्ष इच्छा कोईराला, सञ्चालक सदस्यहरु राजेश कार्की, मोहन पराजुली, सुस्मा कार्की, शोभा जोशी, व्यवस्थापक पवित्रा खतिवडा, सहायक व्यवस्थापक डोरमणी श्रेष्ठ, कर्मचारी खगेन्द्र कार्की लगाएतको उपस्थितमा वितरण गरिएको थियो ।

२०५८ सालमा स्थापना भएको संस्थाले असार मसान्त सम्म ५० करोड पुँजीको परिचालन गरी १ करोड ६२ लाख नाफा कमाएको थियो । साकोसले ७० बर्ष कटेका जेष्ठ सदस्यहरुलाई प्रत्येक बर्ष मासिक १ सयको दरले बार्षिक १२ सय वितरण गर्दै आएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप