‘सहकारी कर्जा सूचना केन्द्र स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदछु’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी कर्जा सूचना केन्द्र स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदछु’ 

ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले सहकारी कर्जा सूचना केन्द्र स्थापनाको अभियानको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सहकारी अभियानले ब्यग्र प्रतिक्षा गरिरहेको कर्जा सूचना केन्द्र स्थापनामा आवश्यक पहलका लागि उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो । उप राष्ट्रपति तहबाट औपचारिक कार्यक्रममार्फत सहकारी अभियानको समसामयिक मुद्दाहरुमा चासो र चिन्ता व्यक्त गरिएको यो पहिलो पटक हो ।

सहकारी ऐन २०७४ ले सहकारी क्षेत्रमा देखिएको ऋण लगानी तथा असुली समस्या समाधानका लागि ऋण कर्जा सूचना केन्द्र स्थापना गरिने व्यवस्था गरेको छ । आज ललितपुरको गोदावरीमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले आयोजना गरेको चौथो ललितपुर साकोस समिट २०७८ को प्रमुख अतिथिका रुपमा उद्घाटन गर्दै उप राष्ट्रपति पुनले कार्यक्रममा उपराष्ट्रपति पुनले संवैधानिक मान्यता प्राप्त सहकारी क्षेत्रलाई राज्यले प्रोत्साहन गरेको बताउँदै थप प्रोत्साहनको आवश्यकतामा जोड दिनुभयो । 

उहाँले सहकारीले बचत परिचालन, राष्ट्रिय पुँजी निर्माणसँगै आर्थिक सामाजिक रुपान्तरणमा योगदान पुर्याएपनि केही सहकारीहरुको सुशासनको समस्याका असर सम्पुर्ण सहकारी क्षेत्रले भोग्नुपरेको भन्दै आवश्यक नियमित नियमनका लागि नियामक निकायको ध्यानाकर्षण गराउनुभयो । उपराष्ट्रपति पुनले सहकारी व्यवस्थापन चुनौतीपूर्ण भएको भन्दै यसतर्फ पनि सरकारी निकायको ध्यानाकर्षण गराउनुभयो । सम्मेलन ३ दिनसम्म चल्ने छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप